४५ जनाको पीसिआर परीक्षण

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका– १६ को संयोजन र ललितपुर महानगरपालिकाको जनस्वास्थ्य कार्यालयसंग सहकार्य गरी मा सोमबार ४ ५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढीरहेको सन्र्दभमा जनप्रतिनिधि, वडाका कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवकहरुको पीसीआर परीक्षण कार्यक्रम राखिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिनुभयो ।