काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर भूकम्पको धक्का

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो २ बजेर ४६ मिनेट जाँदा २.९ रेक्टर स्केलको भूकम्पको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाभर महसुस गरिएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।