मनसुनकाे प्रभाव-गण्डकी प्रदेश मा भारी बर्षा !


न्युज अफ नेपाल, काठमाडाैँ ।

मनसुनकाे प्रभाव-गण्डकी प्रदेशमा भारी बर्षा भइरहेकाे छ । आज सवै भन्दा वढि पाेखरामा २५०मिलिमिटर, भैरहवा १३४ मि.मि. र सिमरामा १२८ मि.मि. वर्षा मापन भएकाे जनाईकाे छ ।

हाल देशका धेरै स्थानहरुमा वर्षा भइरहेको छ । प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरुमा भने भारी वर्षा भइरहेको छ र यो प्रणालि बिस्तारै पुर्वतिर सर्ने सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ |