अवैध ६५ लाखसहित भारतीय नागरिक पक्राउ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

लकडाउनका बेला अवैध रुपैयाँसहित कालिमाटीबाट भारतीय नागरिक पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखा र कालिमाटी बृत्तको टोलीले भारतीय नागरिक रमेश सिंहलाई स्रोत नखुलेको ६५ लाख अबैध रुपैयाँसहित कालिमाटीबाट पक्राउ गरेको हो ।

शंकाष्पद अवस्थामा हिडिरहेका व्यक्तिरुको खानतलासी गर्दा निजहरुको साथवाट उक्त रकम फेला परेको हो ।