राष्ट्रिय सभाको बैठक सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं
राष्ट्रिय सभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि दफावार छलफल सुरु भएको छ।

कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो

त्यसपछि सदनमा उक्त विषयमा दफावार छलफल सुरु भएको छ।