बागमती प्रदेशको बजेट ५१ अर्ब ४२ करोड

0
Shares

न्युज अफ नेपाल, हेटौडा ।

वागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७७ ०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बजेट प्रस्तुत गर्नुभएको हो । बजेटले स्वास्थ्य कृषि र पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिएको छ ।