संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन [लाईभ]

0
Shares

  • न्युज अफ नेपाल,काठमाडौं 

संघीय संसदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सम्बोधन गरिरहका छन् ।उनले आज बजेटकासम्बन्धमा उठेका प्रशनहरुको जवाफ पनि दिनेछन् । नेपालको संबिधान संशोधन बिधेययकका बिषयमा पनि यो प्रधानमन्त्रीको सम्बोधनलाई महत्वपूर्णरुपमा हेरिएको छ ।