काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गरिने


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौंमा सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गरिने भएकाे छ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सार्कस्तरीय प्रदर्शनी स्थल निर्माण गर्नका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।