निकासी पैठारी संकेत नम्बर जारी गर्ने


न्युज अफ नेपाल, काठमाडौँ ।

निकासी पैठारी संकेत नम्बर जारी गर्ने प्रणालीलाई थप सुदृढ बनाएर अन्य प्रणालीसँग अन्तर्गत गरिनेछ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निकासी पैठारी संकेत नम्बर जारी गर्ने प्रणालीलाई थप सुदृढ बनाएर अन्य प्रणालीसँग अन्तर्गत गरिने घोषणा गरेका छन् ।