माध्यमिक तहभन्दा माथि पर्यटन विषय पढाइ हुने


न्युज अफ नेपाल, काठमाडौँ ।

संसद्‍मा आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले माध्यमिक तहभन्दा माथि पर्यटन विषय पढाइ हुने घोषणा गरेका छन् ।