कोरोनाका कारण रोजगारी गुमाएकालाई रोजगारीकाे व्यवस्था मिलाउने


न्युज अफ नेपाल, काठमाडाैँ ।

आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकले प्रतिशाखा १० र विकास बैंकले प्रतिशाखा ५ जनालाई सुहलियत ऋण दिनुपर्ने भएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट पेश गर्दै कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई रोजगारी सिर्जना गर्ने व्यवस्था मिलाउने बताएका हुन् ।