काठमाडौंको चोभारमा कृषि तथा फलफुल बजार निर्माण गरिने


न्युज अफ नेपाल, काठमाडाैँ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७–७८को बजेट घोषणा गर्दै काठमाडौंको चोभारमा कृषि तथा फलफुल बजार निर्माण गरिने जनाएका छन् ।