नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुग्यो


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ६७५ जना पुगेको छ ।  आज ७२ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।