सिमा अक्रिमणविरुद्ध शाही युवा शक्तिद्वारा विरोध

0
Shares

घनश्याम बगाल,नवलपरासी ।

भारतले नेपाली भूमि माथि गरेको हस्तक्षेपको शाही युवा शक्ति पूर्वि नवलपरासीले विरोध जनाएको छ । विरोधका क्रममा युवा शक्तिले राष्टिय एकता जिन्दाबाद, राष्टबादी शक्ति एक हौं, भारतीय हस्तक्षेप सहिदैन जस्ता नारा लगाएका थिए ।

हात हातमा प्ले कार्ड सहित लिपुलेकमा भएको भारतीय ज्यादतीको विरुद्ध सदरमुकाम कावासोती नगर परिक्रमा गरिएको जिल्ला अध्यक्ष राजेश मैनालीले बताउनु भयो ।