बाजुरामा भिषण असिनापानी, पाक्न लागेको वाली सखाप

94
Shares

दयाराम पण्डित, बाजुरा

बाजुरामाबुधवार दिउसो भिषण असिनापानी परेको छ । असिनापानिले लगाएको अन्नवालीमाक्षति पुर्याएको छ । पाक्नलागेको र पाकिसकेको गहुँ, जाैँ, तरकारी फलफुललगायतहिउँदेवाली नै सखापपारेको छ ।

बुधबार दिउँसो परेको असिनाले बडीमालिका नगरपालिकाको गहुँजौं कांक्राफसी भान्टा लहरेवालीमा ६० देखि ७० प्रतिसत क्षतीभएको कृषी ज्ञान केन्द्र बाजुराकाप्रमुखगाविन्दसिजापतिले जानकारी दिनुभएको छ । अहिले जिल्लाभरीको रिर्पोट आइसकेको छैन , पहिले सेवाकेन्द्र बाट जानकारी हुन्थ्यो अहिले स्थानीयतहहुंदैजिल्लामाजानकारी आउने हुंदाजिल्लाभरिको तथ्यांकआउन समयलाग्ने ज्ञान केन्द्र प्रमुखसिजापतिले बताउनु भएको छ। ।

बाजुराकाविभिन्नभागमाहप्तादिनयतानिरन्तर असिनापानी परिरहेको छ । आजदिउसो सदरमुकाममार्तडी लगायतआसपासका क्षेत्रमाअसिनावर्षदा खेतबारी सेताम्य भएकाछन् । असिनाले सबै अन्नवाली सखापपारेको बडिमालिका एककाप्रशान्तराजजोशीले बताउनुभएको छ । अन्नवाली सँगै लाखौं रुपियाकातरकारीमापनिक्षतिपुयाएको छ । हिउदेवालीभित्र्याउने वेलाअसिनाले लिएपछि यहांकाकिसानहरुचिन्तितभएका छन् ।

असिनापानीले पाक्नलागेको गहुँजौ र फापर लगायतकाबालिहरुमा क्षेतीपुगेको छ । असिनापानीले गहुँबालीनष्ट पारेपछि किसानहरु चिन्तित भएकाछन् । हिउदभरिको मेहनतलाई क्षेणभरमाआएको आएको असिनापानीले बालीनष्ट पारेपछि कृषकहरु मारमा परेका छन् ।

देशमाएकातिर कोरोनाका कारण लकडाउनहुंदाखाद्यन्न संकट भएको छ । असिनाअनिकालले बाली चुटेपछि थपसंकट भएको बडिमालिका सातका कृषक गोरख विष्टले बताउनुभएको छ । असिनाले सबै लगेपछि के खाने भन्ने चिन्ताभएको खप्तड छेडेदहगाउँपालिकाका कृषक मन रावतले दुखेसो ब्यक्तगर्नु भएको छ। घाम लागेपछिदुईतिनदिनमै गहुँ टिपेर सक्ने थियौ, असिनाले सबै गहुँ लगेको उनले वताएका छन् । केहीभाग त पहिलापनिलगेको थियो, तर बुधवार भने एकदाना नरहने गरि असिनाले लिएको किसानहरुले वताएका छन् ।