२७ औं आईजीपीमा ज्ञवाली नियुक्त


न्युज अफ नेपाल, काठमाडौँ । मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ ।
केहीबेर अघि बसेको मन्त्रिपरिषदको बैठकले एक नम्वर प्रदेशमा कार्यरत प्रहरी नायव महानिरीक्षक ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ ।
बर्तमान आईजीपी सर्बेन्द्र खनालले ३० बर्षे सेवा अवधीका कारण अनिर्वाय अवकास पाएपछि ज्ञवालीलाई आईजीपीमा नियुक्त गर्ने निर्णय सरकारले गरेको हो ।
आईजीपी खनाल सहित ३ एआईजी र १८ डिआईजीले अनिर्वाय अवकास पाएका छन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।