तस्वीरमा कलाकर्मीको तिहार

0
Shares

दीपावली : अभिनेतृ केकी अधिकारी तिहारका अवसरमा दीपावली गर्दै।

लक्ष्मीलाई निम्तो : अभिनेतृ श्वेता खड्का लक्ष्मीपूजा गर्दै।
सप्तरंगी : अभिनेता दीपकराज गिरी टीकापछि।

 

तिहार जमघट : अभिनेतृ दीपाश्री निरौला टीकापछि सामूहिक तस्वीर खिचाउँदै विराटनगरमा।
लक्ष्मीपूजा : अभिनेता हरिवंश आचार्य परिवार लक्ष्मीपूजाका क्रममा।
हामी तीन : अभिनेता भुवन केसी टीकापछि सामूहिक तस्वीर खिचाउँदै।
दर्शन दिदी : अभिनेता राजेश हमाल भाइटीका लगाएपछि दिदीको पाउ ढोग्दै।