वल्र्ड टुरिजम डे गल्फ हुने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं। नेपाल गल्फ संघले एक दिने वल्र्ड टुरिजम डे गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ।

बुधबार पत्रकार सम्मेलन गर्दै भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने योजनाका साथ संघले शुक्रबार प्रतियोगिता गर्ने जानकारी गराएको हो।