सन्राइज बैंकले विभिन्न स्थानमा स्वास्थ्य परीक्षण


काठमाडौं, (नेस)।सन्राइज बैंकले १२औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ।

हेल्दी नेपाल हामी संग संगै” भन्ने नाराको साथ बैंकको भैसीपाटी ,विराटनगर, भैरहवा , गुठीचौर र धनगडी शाखाहरmबाट स्वास्थ्य परीक्षण शिविर कार्यक्रम गरेको छ। त्यसैगरी बंैकले राजविराज र बेशीसहर शाखामा स्वास्थ्य परीक्षण शिविर कार्यक्रम आयोजना गर्ने जनाएको छ।

बंैकले असोज महिनालाई १२औं वार्षिक उत्सवपूर्ण महिनाको रुपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमm गर्दै जाने जनाएको छ।