टिमुरेमा सुख्खा वन्दरगाह निर्माण कार्य सुरू


सरस्वती न्यौपाने,रसुवा।२०७५ असोज देखि निर्माण गर्ने योजना बनाई रसुवागढि स्थित टिमुरेमा वन्न लागेको सुख्खा वन्दरगाह निर्माण कार्य सुरू भएको छ। साढे ८ हेक्टर जमिनमा वन्दरगाह निर्माण हुने छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज को पाँच हेक्टर,स्थानीय ले ५८ रोपनि र विभिन्न सरकारि स्वामित्व मा रहेको १०९ रोपनि जग्गा अधिकार गरिसकेको छ।

भन्सार अधिकृत पुण्य विक्रम खड्का का अनुसार चिन सरकार ले ३० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको थियो भने प्नाविधिक कारणले ढिलो गरेको थियो ।

बन्दरगाह निर्माण का लागि आवश्यक पर्ने साम्रगि को मास्टर लिस्ट स्वीकृत भई काम सुरू भइरहेको छ।

बन्दरगाह पाच हजार बर्ग मिटर पाच तले प्नसाशनिक भवन ७५० वर्ग मिटरको एउटा गोदाम दुई हजार ८० वर्ग मिटर का दुईवटा जाँच पास स्थल रहनेछ।