‘सामाजिक सुरक्षा भत्ता बढाईने’


नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता बढाईने बताउनुभएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

यस्तै सम्बोधनकै क्रममा सार्वजनिक यातायातमा टाईम कार्डको व्यवस्था पनि लागु गरिने बताउनुभएको छ ।