नेपाली कांग्रेस तनहुँको समानन्तर कमिटीको कार्यालयको बोर्ड संस्थापन पक्षका कार्यकर्ताले यसरी हटाए (फोटो फिचर)


नेपाल समाचारपत्र, तनहुँ ।
नेपाली कांग्रेस तनहुँको समानन्तर कमिटीको कार्यालयमा राखिएको बोर्ड र ब्यानर संस्थापन पक्षका कार्यकर्ताहरू हटाएका छन् ।
उक्त समानन्तर कमिटी पार्टीका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले गठन गरेका थिए।

१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा दमौलीमा निकालिएको र्यालिले उक्त बोर्ड र ब्यानर हटाएको हो।

फोटो फिचर