काठमाडौं । गय राति बारा र पर्सामा आएको भीषण हावाहुरीका कारण ठूलो धनजनको क्षति भएपछि राहत र उद्धाराका लागि नेपाल उद्योग वाणिज्य महासंघको आकस्मिक बैठक अहिले बसिरहरको छ।
नेपाल उद्योग वाणिज्य महासंघले यो घटनालाई राष्ट्रिय विपद भएको भन्दै कसरी राहत र उद्धार गर्ने भन्ने बारेमा आवश्यक छलफल गर्नका लागि बैठक बोलाइएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिनुभएकाे छ ।











प्रतिक्रिया