प्रदेश–२ का मुख्यमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

0
Shares

काठमाडाैं । बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण धनजनको ठूलो क्षति भएपछि प्रदेश–२ को मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाइएको छ ।

बिहान ७ बजे बस्ने बैठकले घाइतेको उपचार तथा मृतकका परिवारलाई रातह लगायत निर्णय गरिने भौतिक पूर्वधार तथा विकासमन्त्री जितेन्द्र सोनलले जानकारी दिए । बारा र पर्सामा हावाहुरीका कारण २८ जनाको मृत्यु तथा करिब ५ सय घाइते भएका थिए ।