समुदायप्रहरी साझेदारी अवधारणा: निस्शुल्क स्वास्थ्य जाँच सम्पन्न

0
Shares

काठमाडौं,
काठमाडौं टोखा नगरपालिका-९ गोगंबुमा रहेको हिमालयन वृद्धाआश्रममा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत निस्शुल्क स्वास्थ्य चेक जाँच तथा परामर्श मंगलबार सम्पन्न भएको छ ।

महानगरिय प्रहरी परिसर टेकु काठमाडौंको सक्रियतामा नेपाल प्रहरी अस्पताल महाराजगंजका चिकित्सक सहितको टोलीले उक्त बृद्धाआश्रमका सम्पूर्ण बृद्धबृद्धाहरुलाई निस्शुल्क स्वास्थ्य चेक जाँच तथा परामर्श समेत दिएको हो ।