काठमाडाैं । टिच नेपाल नामक एउटा गैरसरकारी संस्थाले जागिरका लागि तोकेको मापदण्डमा शिक्षकको जागिर खानका लागि क्रिश्चियन परिवारमै जन्मिएको हुनुपर्ने राखिएकाे छ। अनि क्रिश्चियन शिक्षामै स्नातह तह पास गरको हुनुपर्ने छ। त्यति मात्रै होइन, चर्चको प्रमाणीकरणको पत्र पनि साथमा हुनुपर्ने जिकिर उक्त विज्ञापनमा गरिएको छ।
प्री एसिस्टेन्ट टिचर ट्रेनरका लागि खुलाइएको विज्ञापनका विषयमा सामाजिक सञ्चालमा लज्जा र आपत्ति प्रकट भइरहेको छ।











प्रतिक्रिया