सिभिल बैंक र आइएमई डिजिटल सोलुसन्सबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सिभिल बैंक र आइएमई डिजिटल सोलुसन्सबीच सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आइएमई डिजिटल सोलुसन्स प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

अब सिभिल बैंकका ग्राहकहरुले आईएमई–पेमार्पmत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टप अप गर्न, विद्युत प्राधिकरण÷ल्यान्डलाइन÷एडीयसयल÷डिसहोमको बिल भुक्तानी गर्न, आबद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्नुका साथै सिनेमा हल र हवाई टिकट समेत खरिद गर्र्न सकिनेछ ।