निगमको ओसाका र ग्वान्जाओको उडान मिति तय

0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले चीनको ग्वान्जाओमा जनवरी १५ बाट र
चीनको साङ्घाई हुँदै जापानको ओसाका फेब्रअरी १ बाट उडान भर्ने भएको छ ।
चाईनाको ग्वान्जाओमा जिएसए नियुक्त भएर नेपालमा सम्झैता गरेर गईसकेको र ओसाकामा पनि सम्झौता भईसकेको बताइएकोछ ।

ओसाकाको जापानिज टोली नेपालमै रहेको निगमले जनाएको छ ।