बाँदर धपाउने मिटिङमा बाँदर नै सामेल भएपछि….


बाँदर नियन्त्रण गर्ने सम्बन्धमा दिक्तेलवजारमा भएको वृहत भेलामा आएका बाँदर । जिल्लाका किसानले खेतबारीमा लगाएको अन्नबाली सखाप बनाई घरघरमै आएर उठीबास लगाउने गरेका छन् ।

तस्विर: रामधन राई, नेपाल समाचारपत्र दैनिक खोटाङ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।