एनआईसी एसिया बैंकको नयाँ शाखा पोखराको बँढीबजारमा

0
Shares

काठमाडौं, (नेस)
एनआईसी एसिया बैंकको नयाँ शाखा पोखरा महानगरपालिका–२६, बँढीबजारमा स्थापना गरेको छ । उक्त शाखा बंैकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले उद्घाटनगर्नुभएको थियो ।

नयाँ शाखासँगै एनआईसी एसिया बैंकले २६८ शाखा, २७६ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवम् १८ वटा शाखा रहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालँ आवमा बैंकको वासलातको आकार २१२ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६९ अर्ब तथा कर्जा १४४ अर्ब रुपियाँ पुगेको बैंकले जनाएको छ ।