इलाका प्रहरी कार्यालय बाबियाचौरका इन्सपेक्टर घुससहित रङ्गेहात पक्राउ


सुर्खेत ।
ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठ र प्रहरी जवान तिलक लामिछाने पक्राउ परेका छ्न ।
उनीहरुलाई सुर्खेत जिल्ला पन्चपुरी नगरपालिका २ सालकोट प्रहरी चौकीमा सेवाग्राहीबाट घुस लिँदै गरेको अबस्थामा अख्तियारको टोलिले रङ्गेहात पक्राउ गरेको हो ।

सुन चादी पसल चोरीको अभियोगमा पक्राउ परेका चोरलाई सहजीकरण गरि छोडिदिने सर्तमा सेवाग्राही बाट नगत १५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

पक्राउ परेका दुबैलाई थप अनुसन्धान भैरहेको अख्तियरले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।