नुवाकोट दुर्घटना अपडेटः मृत्यु हुको संख्या ३ पुग्यो


नुवाकाेट ।

नुवाकोटको सुर्यगढी गाउँपालिका ४ स्थित माछापोखरीमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पन्चकन्या ४ का अन्दाजी २८ बर्षका मीनु तामाङ, अन्दाजी ५२ वर्षिय बलराम तिवारी र भगवान कंडेल रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।