बझाङमा जिप दुर्घटना: २ जनाको मृत्यु , ११ जना घाईते


ललित सिहं । बझाङको बाग्थला बाट बुगलको बिजगडा मादी भने बगरमा दुघटना भयको थियो ।

से १ ज ७२६ नवम्बर जिप दुर्घटना भएको छ। एक पुरुष र एक महिलाको मृत्यु भएको छ । भने ८ जना पुरुष १महिला, २जना बच्चा घाईते भयका हुन्।

घाईतेको उपचार देउरा प्राथमिक स्वास्थ्य चौकीमा भई रहेको डिसपी प्रविण धिताल ले बताए । मृत्यु हुनेको नाम खुल्न सकेको छैन।