नेपाल समाचारपत्र, काठमाडौं ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारवाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ ।
निर्मला पन्तको न्यायका लागि स्वतः स्फूर्त रुपमा शनिबार मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै दबाब दिएका हुन ।
तस्विरहरु













प्रतिक्रिया