नेपाल समाचारपत्र, रुकुम ।
आधुनिक डुंगामा शयर गर्दै, रमाउँदै पुर्व गृहमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा, राष्ट्रिय सभाका सदस्य ठगेन्द्र प्रकाश पुरी, कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला के.सी, बन बाताबरण तथा पर्यटनमन्त्री नन्दसिंह बुढा, प्रदेश सभा सदस्य गोपाल शर्मा, रातो कामी , प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मी लगाएतले स्यार्पु महोत्सवको अवलोकन गर्नुभयो ।
तस्वीरः धनवीर दाहाल, रुकुम ।












प्रतिक्रिया