नेपाल समाचारपत्र, काठमाडौँ ।
तनहुँको डुम्रेमा बस र मोटरबाईक ठक्कर खाँदा मोटरबाइक चालक गम्भिर घाइते भएका छन् । पोखराबाट दिल्ली जाँदै गरेको ना ५ ख ३६२२ नम्बरको बसले ग ८ प २१४३ नम्बरको बाइकलाई ठक्कर दिँदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । घाइतेको नजिकैको अस्पतालमा उपचार भैरहेको तनहुँबाट स्थानीय कृष्ण गैरेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
उहाँले घटनाको छानविनको लागि प्रहरीलाई खबर गरिसकेको पनि जानकारी दिनुभयो ।











प्रतिक्रिया