डोटिमा एक किसोरि बलात्कृत

0
Shares

विमल बिष्ट, डोटी ।
डोटी जिल्लास्थित पूर्वीचौकी गाउपालिकामा एक जना किशोरी बलात्कृत भएकी छिन् । पूर्वीचौकी गाउपालिकामा बस्ने ३५ वर्षिय शिब बहादुर सुनारले अन्दाजी २२ बर्षिया किशोरीलाई बलात्कार गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक धुव्र विष्टले जानकारी दिनुभयो ।

बालिका शारिरीक र मानसिक रुपमा अस्वस्थ भएकाले बलात्कृत भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

बलात्कार गर्ने सुनार विरुद्ध जवरजस्तीकरणी मुद्दा चलाइयको र सुनारलाई जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक विष्टले बताउनु भयो ।

उहाँले भन्नो भयो,बलात्कारको मुद्दा दर्ता भएको छ,हामिले अनुसन्धान सुरु गरेका छौ ।