भीभोको भी ११ प्रो स्मार्ट बजारमा आउँदै

0
Shares

काठमाडौं, (नेस) भीभोले न्यँ भी ११ प्रो स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । भीभोको भी ११ प्रोमा न्यँ हालो फँलभ्यँ डिस्प्ले राखिएको कम्पनीले जनाएको छ । यो फोनको कभर्ड थ्रिडी बडिका साथमा एउटा सहज र इमर्सिभ प्रयोगकर्ताका लागि अनुभव प्रदान गर्दछ, जुन स्टेरी नाइट र नेबुला फ्यँजन कलर अप्सनमा आउँछ । भी ११ प्रो भी सिरिजको पहिलो स्मार्टफोन हो । जसमा इन डिस्प्ले फिंगर प्रिन्ट स्क्यानिङ प्रविधिको प्रयोग गरिएको छ,

भीभो भी ११ प्रोले भीभोको पर्फेक्ट सटको खोजलाई निरन्तरता दिएको छ । १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्युल मुख्य क्यामराका साथै ठँलो एफ÷१.८ एपार्चरार १. ८ एप्रोज र १.२८ पिक्सेल १.२९ मेगापिक्सेल रहेको छ । त्यस्तै ६६० एआईई प्रोसेसर प्रयोग गरिएको छ भने फोनकोे कार्यक्षमतालाई उत्कृष्ट र सहजबनाउन ६ जीबी ¥यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज(रोम) रहेको छ ।

एन्ड्रोयड ८.१ मा आधारित भीभोको आफ्नै फन टचओएस ४.५ (अपरेटिङ सिस्टम) र भीभोको जोभीएआई इन्जिनले सीपीयँ र मेमोरी रिसोर्सलाई पहिचानसँगै कार्य गर्दछ । नेपाली बजारमा भीभो भी ११ प्रोको बजार मँल्य ४९ हजार ४९० रुपियाँ तथा भी ११ को मँल्य ३९ हजार ९९० रुपियाँ तोकिएको छ । यी फोन बजारमा असोज ४ गतेपछि मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।