टाटा मोटर्सको नगद वा हिरा अफर

0
Shares

काठमाडौं(नेस)
सप्रदी टे«डिङले नगदवा हिरा अफर घोषणा गरेको छ ।

यो अफर हरेक प्रकारका गाडीका लागि विविध रुपमा उपलब्ध रहनेछ । कम्पनीका अनुसार नाडा अटो शोमागाडी खरिद गरे बापत ग्राहकले रु.५ लाख रुपैयाँ सम्मको हिराको हार वा ३ लाख ५० हजार रुपैयाँ सम्मको खरिद छुट पाउने छन् । साथै सवै प्रकारका गाडी बुकिङ्मा १ वर्षको विमा सुविधा कम्पनीको तर्फ उपलव्ध गराईनेछ ।

यस अतिरिक्त नाडा अटो शोमागाडी बुक गरी खरिद गर्नुहुने ग्राहकहरुलाई विशेष हेलिकप्टरबाट लाङटाङलागि साँचो हस्तान्तरण गरिनेछ ।