बेगनास तालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु

0
Shares

काठमाडौँ ।
बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् ।