एसपी डिल्लीराज विष्ट कार्वाही स्वरूप परे निलम्बनमा

0
Shares

काठमाडौँ ।
एसपी डिल्लीराज विष्ट कार्वाही स्वरूप निलम्बनमा परेका छन् । गृह मन्त्रालयले एसपी विष्टलाई निलम्बन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको छ । साथै डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर बोलाइने भएको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेन्द्र थापाका अनुसार डिएसपी भन्दा माथील्लो तहको बिषयमा आफुहरुले निलम्बन गर्न नमिल्ने भएकाले यस बिषयमा जानकारी नभएको बताउनुभयो ।