इन्टरनेटमा बढेको मँल्य फिर्ता

0
Shares

काठमाडौं, (नेस)
सरकारले इन्टरनेटमा भएको मँल्यवृद्धि अन्ततः फिर्ता लिएको छ।इन्टरनेट सेवाको मँल्य समायोजनका बारेमा अध्ययन गर्न सञ्चार तथा सँचना प्रविधि मन्त्रालयद्वारा गठित कार्यदलको सिफारिसमा मँल्य हटाउने निर्णय भएको हो ।

कार्यदलको सिफारिसमा इन्टरनेटको मँल्यलाई वैज्ञानिक बनाउने सञ्चार मन्त्रालयको योजना अनुसार मँल्य समायोजन गर्ने निर्णय भएको बताइएको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दँरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले कम्पनीले मँल्य बढाएका थिए ।

असार मसान्तसम्म भएको बिलिङमा एक रुपियाँ पनि थप नगर्ने गरी पहिलेकै अवस्थामा इन्टरनेट सेवा प्रदायकले सेवा प्रवहा गर्नुपर्ने छ ।
सरकारले इन्टरनेटमा मँल्यवृद्धि भएसँगै जनस्तरबाट व्यापक विरोघका भएको थियो ।