हुन्डाईको परिवार योजना

0
Shares

काठमाडौं, (नेस)
नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकहरुको जीवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता कायम गरेको छ ।

यो सम्झौताबाट हुन्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् । हुन्डाई परिवारको ग्राहकहरुले आफनो हुन्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् ।