कंगारु एजुकेसन फेयर हुँदै

0
Shares

काठमाडौं, (नेस)
कंगारु एजुकेसन फाउन्डेसनले विद्यार्थीलाई वैदेशिक शिक्षा सम्बन्धी सँचना तथा परामर्श प्रदान गर्ने उद्देश्यले एक दिने कंगारु एजुकेसन फेयर आयोजना गर्न लागेको छ ।

साउन १६ गते बुधबार कंगारु एजुकेसन फाउन्डेशनको केन्द्रीय कार्यालय, एबि कम्प्लेक्स पद्मोदयमोड पुतलीसडकको सभा हलमा आयोजना हुने उक्त शैक्षिक मेलामा अस्ट्रेलिया, अमेरिका, क्यानडा, न्युजील्यान्ड र युरोपका विभिन्न २६ वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहने कंगारु एजुकेशन फाउन्डेसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताउनुभयाृे ।

उक्त शैक्षिक मेलामा सम्पँर्ण विद्यार्थी अभिभावकले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष भेट गरी अन्तत्र्रिmया गर्न र सत्य तथ्य जानकारी लिन पाउनेछन् ।