बेला बेलामा नग्नता प्रदर्शन गर्ने पुनम पाण्डे दरबारमार्गकाे डिजाभुमा (भिडियाे)



काठमाडाैं । चर्चित भारतीय माेडल पुनम पाण्डे नेपाल अाउने भएकी  छिन । दरबारमार्गमा रहेकाे क्लव डिजाबुमा विश्वकप फुटवलकाे फाइनल खेल हेर्न अाफू अाउन लागेकाे एक भिडियाे सन्देशमा उनले उल्लेख गरेकी छिन ।

उनले नेपाल र नेपालीलाइ माया गर्ने उल्लेख गर्दै अाफूले सपाेर्ट गरेकाे टिमले विश्वकप जिते नेपाली दर्शकका लागि सर्प्राइज दिने बताएकी छिन ।

हट माेडलकाे रूपमा भारत लगायतका देशमा परिचित पाण्डे बेला बेलामा नग्नता प्रदर्शन गर्दै विवादमा समेत अाउने गरेकी छिन । नेपालकाे ‘फाइब स्टार्र’ काे रूपमा चिनिएकाे डिजाबुमा उनि अाउने भएपछि अहिले फुटबल फाइनलका लागि क्लवमा अग्रीम सहभागीताकाे लागी दर्शककाे माग हुन थालेकाे छ ।

प्रतिक्रिया दिनुहोस्