मानसरोवर यात्रामा गएका ८ भारतीय नागरिकको लेक लागेर मृत्यु


काठमाडौँ । कैलाश मानसरोर दर्शन गर्न गएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार हिजो नै भारतको केरला निवासी ५६ वर्षीय नारायनम लिलाको सिमकोटमा र आन्द्रप्रदेशकी सल्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यु भएको थियो ।

गत असार १७ गते पनि एक जनाको ताक्लाकोटमै मृत्यु भएको थियो । मानसरोवर दर्शन गर्न जाने क्रममा लेक लागेर सबै ८ जनाको मृत्यु भएको हुम्लाका प्रहरी नायव उपरिक्षक रबीन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।