ईपीएस परिक्षाफल प्रकाशित

0
Shares

काठमाडौं,नेस
कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । कुल ८२ हजार २ सय ६४ सहभागी भएको परिक्षामा ७ हजार ९ सय ९६ जनाले परिक्षा उत्तीर्ण गरेको इपिएस कोरिया शाखाले जनाएको छ ।
जस्मा कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना परिक्षा उत्र्तिण गरेका छन । इपीएस परिक्षा जेठ २५ र २६ गते संञ्चालन भएको थियो ।