नुवाकोटमा भुकम्पको ठुलो धक्का महशुस



नेपाल समाचारपत्र, नुवाकोट ।

नुवाकोटमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ ।

विहान ९ बजेर ४२ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ५ म्यानिच्युटको भुकम्पले नुवाकोटमा पनि ठुल्लो धक्का महसुस गरिएको छ । रााष्ट्रिय भुकम्प मापन केन्दले दिएको जानकारी अनुसार सो धक्काको केन्द्रविन्दु धादिङमा रहेको थियो ।

यसअघि आज विहान ४ बजेपछिको समयमा पनि नुवाकोटमा भुकम्पको ठुलो धक्का महसुस गरिएको थियो ।

भुकम्पको ठुलो धक्का महसुस गरेपछि नुवाकोटबासी केही त्रसित समेत भएको थिए । विशेष गरि भुकम्पले बालबालिका र वृद्धवृद्धामा भय पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्