उद्धार कार्य

0
Shares

बैंकक,(एजेन्सी)
उत्तरी थाइल्यान्डको एउटा गुफामा फसेको बताइएका एउटा युवा फुटबल टोलिका १२ जना सदस्यलाई उद्धार तैराकीहरुले व्यापक खोजि गरिरहेको सोमवार थाइ प्रहरीलाई उदरित गर्दै बैकक पोष्टले जनाएको छ ।

स्थानिय प्रशासनले शनिवार ११ देखि १६ वर्ष उमेरका किशोरहरु र तिनका प्रशिक्षक चियांग राइ प्रान्तको थाम लुआंग नांग नोन गुफामा छिरेको बताएके छ । भिषण वर्षाको पानी गुफाको प्रवेशद्वारमा छिरेपछि तिनीहरु अलपत्र परेको अनुमान गरिएको छ । सयौं किलोमिटर लामो सो गुफा पर्यटकहरुबिच निकै लोकप्रिय रहेको छ ।