गुराँस लाइफद्वारा दाबी भुक्तानी

0
Shares

काठमाडौं, (नेस)
गुरा“स लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नुवाकोट जिल्ला समारी ७ का २२ वर्षीय बीमित डेविट तामाङको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । डेविटले गुरा“स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा म्यादी जीवन बीमा गराएका थिए ।

रोजगारीका क्रममा मृत्यु भएका डेविटलाई सोमबार १३ लाख रुपिया“ बराबरको बीमा दाबी गरिएको हो ।

कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले डेविट कि आमा पातली गुरुङलाई बीमा दाबी रकम हस्तान्तरण गर्नुभयो ।